२७ असार २०८२, शुक्रवार

शैलुङले यस बर्षकाे लागि ल्यायो ६६ करोड ८० लाख १६ हजार बराबरको बजेट

दीपशंकर चौलागाई१० असार २०८२, मङ्गलवार

दाेलखा। शैलुङ गाउँपालिकाले पनि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको छ। शैलुङ आगामी वर्षको लागि ६६ करोड ८० लाख १६ हजार बराबरको बजेट ल्याएको छ।जसमा चालु तर्फ ३५ करोड ६७ लाख ७६ हजार र पूँजीगत तर्फ ३१ करोड १८ लाख ४२ हजारको बजेट निर्माण गरेको शैलुङ गाउँपालिकाले जनाएको छ।

 

लेखकको बारेमा

दीपशंकर चौलागाई

उहाँले विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ। 

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग

सम्बन्धित समाचारहरु

तामाकोसीले सार्वजनिक गर्याे ७५ करोड ६६ लाख ५० हजार बराबरको बजेट

गौरीशंकर गाउँपालिकाको बजेट ६४ करोड

बैत्यश्वले ५६ करोड ३८ लाख १९ हजार ७ सय बराबरको बजेट सार्वजनिक गर्याे

भीमेश्वर नगरपालिकाले ८८ करोडको बजेट सार्वजनिक गर्याे, शिवताल र पर्यटक मैत्री पदमागको निर्माण गरिने

भीमेश्वर नगरपालिका८८ करोडको बजेट सार्वजनिक, शिवताल र पर्यटक मैत्री पदमागको निर्माण गरिने

हरियाली सहर’ कार्यक्रमदेखि ‘वर पिपल’ रोप्ने अभियानसम्म

बाढीले बगायो मेलम्ची र लार्चाको ह्युमपाइप

गण्डकीको बजेट : आन्तरिक ऋणसहित करिब ३२ अर्ब (पूर्णपाठ)

बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित)

चरिकोट क्याम्पसमा नेविसंघका नेता सम्राट मानन्धर बने स्ववियु सभापति