२८ असार २०८२, शनिवार

दोलखाको गौरीशंकरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

ओके कान्तिपुर संवाददाता२४ जेठ २०८२, शनिवार

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गौरीशंकर गाउँपालिका –४ झ्याँकुको देपुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

 

दुर्घटना परी स्थानीय अन्दाजी ४५ वर्षीया फुलमाया शेर्पाको घटनास्थलमै र गम्भीर घाईते भएकी अन्दाजी ३२ वर्षीया डोल्मा शेर्पाको उपचारको लागि चरिकोट लैजाँदै गर्दा बाटोमा मृत्यु भएको दोलखाका  प्रहरी प्रमुख  डिएसपी ज्ञानकुमार महताेले  जानकारी दिनुभयाे  ।

सामान्य घाईते छिरि शेर्पालाई स्थानीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटी लगिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको दोलखा प्रहरीले जनाएको छ ।

साभार  हाम्रोअपडेट

लेखकको बारेमा

ओके कान्तिपुर संवाददाता

न्युज अपडेटस्
न्युज ट्रेन्डिङ्ग

सम्बन्धित समाचारहरु

नेपालले जापानलाई ९ विकेटले हरायो

सरकारले बनायो नेपाली सुरक्षादेखि उद्धारको कार्य योजना

संविधानको रक्षार्थ दुई बुँदे सहमति: पुष्पकमल दहाल

पहिरोले नेपाल- चीन सिमाना किमा थाङ्का नाकाको ७१ (१) नम्बर सीमा स्तम्भ पुरियो

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

अमेरिकाले ‘डिपोर्ट’ गरेका ४० बढी नेपालीलाई आज काठमाडौं ल्याईंदै

भजन प्रविणकाे निधन,संगितका क्षेत्रमा अपूरणीय क्षेति

बैत्यवरकाे अध्यक्षमा सुभद्रा खड्का , दाेलखा कांग्रेसकाे सांगठनिक सुदृढीकरणकाे अभियानमा लाग्यो महिला संघ दाेलखा,

दोहोरो सुविधा लिएको भन्दै सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूविरुद्ध सर्वोच्चमा रिट

चरिकोटमा विरोध प्रदर्शन र पुत्ला दहन